NewsSports

आमालाई बाउले बन्चराेले काटेपछि नानीहरु रगतकाे आहालमा (भिडियो हेर्नुहोस)

काठमाडौँ। कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कस्बासका ४० बर्षीय बसन्त परियारले आफ्नी श्रीमती सुमित्रा परियारको हत्या गरेको घट्ना कार्तिक ११ गते सार्वजनिक भएको थियो। रक्सि खाएर आएका बसन्तले बन्चरोले श्रीमतीको टाउँकोमा प्रहार गरी हत्या गरेका हुन्। उनले छोराछोरी सुतिसके पछि ११ बजेतिर सो घटना घट्न गएको थियो। श्रीमतीलाई बन्चरोले टाउँकोमा हानेर उनी ढोकालगाई फरार भएका थिए। […]

The post आमालाई बाउले बन्चराेले काटेपछि नानीहरु रगतकाे आहालमा (भिडियो हेर्नुहोस) appeared first on Alertkhabar.

Back to top button